Editor @postkhabar नयाँ फलो गर्ने सबैलाई १ लाख नपुगेसम्म 100% Follow Back गरिने छ।

Nepal
Joined November 2017
चुनावपछि दुईदलमात्र हुन्छ्न। कि काङ्ग्रेस कि एमाले । एमालेले जिते @kpsharmaoli र काङ्ग्रेसले जिते @SherBDeuba प्रधानमन्त्री हुने हो। कुन दलले जित्छ? को प्रधानमन्त्री हुन्छ? मतदान गर्नुहोस् ।
63% केपि शर्मा ओलि एमाले
17% शेर ब देउवा काङ्ग्रेस
20% मत दिन्न
335 votes • 9 hours
3
3
1
23
सानोमा भन्थे बाहुनले भुक्क पादिदियो सराद्दे भयो। यसैगरी कुनै नेताले पादि दिदैमा कमिटी हुन्न। निश्चित नियम पद्धति चाहिन्छ।
0
0
0
5
राम्रो लाग्यो ! गाउँका यस्तै घर माओवादीले आगो लगाय भत्काए। कोहि घरभित्र काटिए। म सुर्खेत हुँदा २०५७/५९ मा घरभित्र जीउँदै मान्छे काटेको देखेको थिए। किन किन अहिलेसम्म पहाडका घरहरू देख्दा बिर्सन सक्तिन।
घर-घरको कथा (चित्र कथा): करिव साढे एक महिना अघि बुवा सिकिस्तै बिरामी भन्ने खबर आएपछि म वहाँको अबस्था बुझ्न र सक्दो हेरचाह गर्न हतारिदैँ नेपाल लागेँ। मृत्युको मुखबाट बचेर अहिले राम्रो स्वास्थ लाभ गरेको देखेर एकदमै खुशी लाग्छ। मैले वेज्ञानिकका रुपमा diabetes के हो, किन हुन्छ,
Show this thread
1
0
0
4
Pradip Bhattarai retweeted
१ डाेज खाेपकाे १३०० मूल्य निर्धारण गर्दा पनि हराएकाे २४ लाख डाेजकाे मूल्य ३ अर्ब नाघ्ने रैछ ।
2
6
1
45
ओइ राते मेरो कान्छो काका कहिले काङ्ग्रेस प्रवेश गर्नु भयो मलाई त थाहा नै छैन त ।आखिर तैले त प्रमको सचिवालय मै पो पुर्याइसकिछस त खास कुरा के हो?😁😁 @Rato_pati
2
1
0
7
गोकुलको प्रश्न– माटोको टीका लाउने, दाह्रा किट्ने र मुखमा कालो टेप टाँस्नेहरु किन वेपत्ता भए ?@GokulPBaskota nepalpress.com/2022/01/19/14…
1
3
0
14
जोर विजोरले गाडिमा भिड मात्र बढाउछ। यस्ता वाइयात सल्लाह कसले दिन्छ।
7
1
2
25
खायौ ! खुदो !! कति न हडताल गर्ने भएका थियौ नि। मैले पहिले नै भनेको थिए। खुट्टामा बन्चरो नहान। परमादेश सरकारले नेपाल बायुसेवा निगमलाई कम्पनीमा लैजाने रे। कम्पनी घाटा जान्छ अनि बन्द। 😄😄
1
5
1
17
राजनेता @kpsharmaoli सिंह जस्तै हो। सिंहासनको कुनै चिन्ता नै छैन। राजनेता ओलि जहाँ बस्नुहुन्छ त्यहि सिंहासन हुन्छ।
0
1
0
12
Pradip Bhattarai retweeted
गौर हत्याकाण्ड भुलेका छैनौं । त्यस्तो नरसंहार गर्नेहरुलाई राजश्व तिरेरै पालेका छौँ, भुल्ने त कुरै भएन ।
सीके राउतलाई मन्त्री रेणु यादवको ज्यान मार्ने धम्की, भनिन्- गौरकाण्डको इतिहास नभुल्नु shilapatra.com/detail/75687
4
23
0
67
युवाहरूलाई काटेर मारेर धपाएर गाउँमा बस्न नदिने तपाईंहरू नै होइन र?
राज्यले आफ्ना नागरिकलाई देशभित्रै राम्रो/यथेष्ठ रोजगारी सिर्जना गर्ने नीति लिने,स्वदेशी/विदेशी लगानी र निजी उद्यमशीलता प्रबर्धन गर्ने आदि काम गर्नुपर्नेमा पुॅजी आयातमा रूवावासी र श्रम निर्यातमा नाचगान गर्ने यो कस्तो उल्टो बुद्धि हो?संसारमा श्रम निर्यात गरेर कुन देश धनी भएको छ?
2
1
0
13
नेपाल मात्र यस्तो देश होला जहाँ बहालवाला मन्त्रीले फलानो 'हत्याकाण्ड' फेरि दोहोरिनसक्छ भन्ने चेतावनी दिन्छन्/दिन्छिन्।
11
34
3
295
मन्त्रीले नै नरसंहार गर्छु भन्छ्न। प्रम देउवा यहि हो लोकतन्त्र । @SherBDeuba
1
4
1
41
विमा गरेको भनेर मख्ख होला ! विमा रकम उठाउछ। तर विमा रकम तिर्दैन। 😄
जिउदै मर्नु भन्दा कोरोना लागेर मर्नु ठिक
1
0
0
9
शुरुवात हो। अन्तिम होइन
0
1
0
17
१२३३८
1
1
0
4
१७००० काटेर ! मन्दिर भत्काएर
देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपियोः देव गुरुङ ratopati.com/story/217180/20…
0
0
0
6
Pradip Bhattarai retweeted
Replying to @MadhuRamanACH
'काण्ड' 'फण्डा' बाहेकले सञ्चार माध्यमको रोचकता गुमाएर पो हो कि !
1
1
0
11